श्रावण १७, २०७४ पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शाहिद खाकन अब्बासी चयन भएका छन् । त्यहाँको संसदमा आज भएको निर्वाचनबाट अब्बासी नयाँ प्रधानमन्त्री निर्वाचित भएका हुन् । राष्ट्रिय सभामा ३ सय ४२ सदस्य रहेकोमा अब्बासीको पक्षमा २ सय २१ मत खसेको थियो । पुर्व प्रधानमन्त्री नवाज शरीफ भष्ट्राचारको आरोपमा पदमुक्त भएपछि नयाँ प्रधानमन्त्री चयन गरिएको हो ।पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शाहिद खाकन अब्बासी चयन
श्रावण १७, २०७४ पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शाहिद खाकन अब्बासी चयन भएका छन् । त्यहाँको संसदमा आज भएको निर्वाचनबाट अब्बासी नयाँ प्रधानमन्त्री निर्वाचित भएका हुन् । राष्ट्रिय सभामा ३ सय ४२ सदस्य रहेकोमा अब्बासीको पक्षमा २ सय २१ मत खसेको थियो । पुर्व प्रधानमन्त्री नवाज शरीफ भष्ट्राचारको आरोपमा पदमुक्त भएपछि नयाँ प्रधानमन्त्री चयन गरिएको हो ।
0 comments:
Post a Comment