त्यसपछि फेरि यसलाई अर्को गीतले गीत ‘डेस्पासिटो’ ले पछि पारिदिएको छ।
१ वर्षअघि यट्यूबमा सार्वजनिक भएको गीत ‘सी यु अगेन’ मंगलबारसम्म २ अर्ब ९८ करोढ १४ लाख सैंतिस हजार एक सय ६९ पटक भन्दा बढी हेरिएको छ।
यसैगरि सन् २०१७ जनवरी १२ मा सार्वजनिक भएको गीत ‘डेस्पासिटो’ मंगलबारसम्म दुई अर्ब ९३ करोड ६३ लाख सात हजार ५ सय ८ जना बढीले हेरेका छन्।
पाँच वर्षअघि रिलिज भएको गीत ‘गङनम स्टाइल’ दुई अर्ब ९१ करोड ६५ लाख ९६ हजार १ सय ४१ पटक भन्दा बढी हेरिएको छ। रिलिज भएको केही दिनमै करोड भन्दा बढीले हेरेपछि गङनम स्टाइलको चर्चा चुलिएको थियो। र युट्यूबमा बिगत पाँच वर्षदेखि पहिलो स्थानमा थियो।
गङनम स्टाइले दुई अर्ब भन्दा बढी ‘भ्यूअर्स’ बनाउन पाँच वर्ष लगाएपनि ‘सी यु अगेन’ ले एक वर्ष र ‘डेस्पासिटो’ ले ६ महिनामै २ अर्बभन्दा बढी भ्युअर्स बनाएको छ।
गीत ‘डेस्पासिटो’ हेर्ने दर्शकको संख्या भने दिनप्रतिदिन बढ्दो छ। यसले ‘सी यु अगेन’ को भ्युअर्सलाई जित्ने सम्भावना बढेको छ। किनकी यी दुईको फरक जम्मा लगभग ५ करोडको छ।

0 comments:
Post a Comment