केन्द्रीय बैंककाे बैंक तथा वित्तीय संस्था नियमन विभागले यसअघि असोज ११ गतेदेखि वित्तीय पहुँच कम भएका दश जिल्लाहरु मनाङ्ग, जुम्ला, हुम्ला, डोल्पा, कालीकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलामा कार्यक्षेत्र रहने संस्था बाहेक अन्य जिल्लामा इजाजत बन्द गरेकाे थियो ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा वित्तीय पहुँच कम भएका १० जिल्ला बाहेक अन्य जिल्लामा लघुवित्त खोल्न नदिने नीति लिएकोमा चालु आव २०७४/७५ देखि देशभरी इजाजत स्थगन गरेको राष्ट्र बैंकले जनाएको छ । हाल देशभर ५० भन्दा बढी लघुवित्त सञ्चालनमा रहेका छन् ।
0 comments:
Post a Comment