युनियन हाइड्रोपावर ६ लाख ३३ हजार ७४५ कित्ता आइपीओ अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड
काठमाडौं : युनियन हाइड्रोपावर कम्पनीले ६ लाख ३३ हजार ७४५ कित्ता आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । युनियनको प्रतिकित्ता १०० रुपैयाँ दरको आइपीओमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । युनियनले लमजुङ जिल्लामा ३ मेगावाटको मिदिम खोला (करापु) जलविद्युत आयोजन निर्माण गरिरहेको छ ।
0 comments:
Post a Comment