नेपाल एसबीआईको प्रगति सन्तोषजनक

भारतीय संयुक्त लगानीमा स्थापित नेपाल एसबीआई बैंक(SBI)ले सन्तोषजनक प्रगति गरेको छ । उसले प्रकाशित गरेको गत आर्थिक बर्षको चौथो त्रैमासिक बित्तीय बिबरण हेर्दा धेरै सूचकहरु उत्साहजनक छन् ।
मेरोलगानीले एसबीआईको खुद नाफाका बारेमा गरेको आँकलन भन्दा केही बढी हो ।

बाणिज्य बैंकहरुले २०७४ मा कति खुद नाफा कमाए ? (आँकलनसहित)

निस्क्रिय कर्जा अनुपातको हिसाबले हेर्दा सानिमा बैंकपछि एसबीआई नै कम जोखिम भएको बैंक देखा पर्छ । गत बर्ष उसले एफपीओ र हकप्रद बेचेर पूँजी बढाएको थियो ।

0 comments:

Post a Comment