अनिल केशरी शाह प्रमुख कार्यकारी रहेको मेगा बैंकको खुद नाफा ४३ प्रतिशतले बढेको छ ।
गत बर्ष उसले १३.५ प्रतिशत बोनस बाँड्नुका साथै र २५ प्रतिशत हकप्रद बेचेर पूँजी बढाएको थियो । टुरिजम डेभ्लपमेन्ट बैंकसँग मर्जमा जाने संम्झौता गरेर अलमलिएको मेगाले ६५ प्रतिशत हकप्रद बेच्ने योजना अघि बढाएको छ । टुरिजमलाई मिलाएपछि मेगाको अबस्थाको अबस्था झन् बलियो हुने देखिन्छ ।
मेगाले समकालीन बैंकहरु जनता, सेन्चुरी, सिभिललाई पछाडि छाडेको छ ।
उसले मर्ज गरेका पश्चिमान्चल डेभ्लपमेन्ट बैंकका कारण खराब कर्जाको प्रतिशत बढेको देखिन्छ ।
0 comments:
Post a Comment