ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने २० वर्षीया युवतीलाई उनकै घरमा अन्य कोही नभएको अवस्थामा जवर्जस्ति गरिएको युवतीको वयानका आधारमा प्रहरीले जनाएको छ।
पानी खाने निहुँमा प्रवेश गरी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने भारतीय नागरिक ३० वर्षीय रवीन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0 comments:
Post a Comment