यसैगरी, रिलायबल डेभलपमेन्ट बैंकको ज्ञानेश्वर काठमाडौंलगायत यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । हाल रिलायबलको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँँ छ । यो हकप्रद बिक्रीपछि चुक्ता पुँजी ८ करोड ४७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड १ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ २० पैसा रहेको छ । रिलायबलले गत वर्षको नाफाबाट लगानीकर्तालाई २०% बोनस सेयर दिने प्रस्ताव पनि गरिसकेको छ ।
रिलायबल माइक्रोफाइनान्सको ५०% प्रतिशत हकप्रद भर्नुभयो ? अब ३ दिनमात्र बाँकी छ समय
यसैगरी, रिलायबल डेभलपमेन्ट बैंकको ज्ञानेश्वर काठमाडौंलगायत यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन पाइने व्यवस्था छ । हाल रिलायबलको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँँ छ । यो हकप्रद बिक्रीपछि चुक्ता पुँजी ८ करोड ४७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड १ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ २० पैसा रहेको छ । रिलायबलले गत वर्षको नाफाबाट लगानीकर्तालाई २०% बोनस सेयर दिने प्रस्ताव पनि गरिसकेको छ ।
0 comments:
Post a Comment